कोमल वली बेहोस, उपचार हुँदै - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

कोमल वली बेहोस, उपचार हुँदै



हिमालपोष्ट/काठमाडौं, चैत्र ७ ।

राप्रपा नेत्री कोमल ओली घाइते भएकी छन् । राप्रपाले निकालेको जुलुसमा प्रहरीले गरेको हस्तक्षेपका क्रममा अश्रुग्यासको कारणले बेहोश भएकी ओलिलाइ अक्सिजन दिएर राखिएको थियो । उनको काठमाडौं मोडल अस्पतालमा उपचार भैरहेको छ ।

राप्रपाका एक नेताका अनुसार प्रहरीको लाठी प्रहारबाट राप्रपा नेतृ मीना जोशीको हात भाँचिएको छ भने थुप्रै कार्यकर्ता घाइते भएका छन ।