कोरियाली कम्पनीलाई क्षतिपूर्ति ६७ करोड तिर्नुपर्ने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कोरियाली कम्पनीलाई क्षतिपूर्ति ६७ करोड तिर्नुपर्ने



भदौ २८, काठमाडौं-

बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि कोरयिाली कम्पनीले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) उपयोग गर्न ६७ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ ।

सन् २०११ मा सरकारले कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड (एलएमडल्लु) को डीपीआर विस्तृत अध्ययनका लागि भन्दै जिम्मा दिएको थियो ।

तत्कालिन समयमा ३५ करोड रुपैयाँमा डीपीआर तयार पार्ने जिम्मा दिइएको भए पनि आयोजना निर्माण प्रक्रियामा ढिलाई हुँदा कोरियाली कम्पनीले क्षतिपूर्तिसहित ६७ करोड रुपैयाँ दिनुपर्ने माग गरेको छ ।

आजको कारोबारमा खबर छ ।