प्रदेशीको पिडा दशैमा आउदिन जस्तो छ ..(भिडियो सहित) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रदेशीको पिडा दशैमा आउदिन जस्तो छ ..(भिडियो सहित)



समिर प्रकास पाण्डे
सञ्चारकर्मी कृष्ण बाबु र गायिका शिलु भट्टराईको को दशैँ-तिहारलाई लक्षित परदेशी को पिडा समेटिएको मार्मिक नया गित “दशैमा अाउदिन जस्तो छ” हालै सार्वजनिक भएको छ ।

उक्त मार्मिक गीतमा चर्चित गायक खुमन अधिकारी र शिलु भट्टराईको को सुमधुर आवाज रहेको छ भने शब्द कृष्ण बाबु संगीत खुमन अधिकारीको रहेको छ । गीतको म्युजिक भिडियो सार्वजनिक भए लगत्तै दर्शक श्रोताको रोजाईमा पर्न थालेको यस म्युजिक भिडियोलाई यस.के म्युजिकले बजार व्यवस्थापन गरेको छ ।

उक्त म्युजिक भिडियो निर्देशन ,छायांकन, सम्पादन बिष्णु भट्टराईले गरेका छन् । भिडियोमा कृष्ण बाबु,उषा,गीता, कुलचन्द्र र ललितको अभिनय देख्न सकिने छ ।