किस्ना आचार्य रोशनीको फुल सम्झ या काडाँ सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

किस्ना आचार्य रोशनीको फुल सम्झ या काडाँ सार्वजनिक (भिडियो सहित)



हिमाल पोस्ट /असोज २४ 

नेपाली साङ्गीतिक बजारमा भर्खरै मात्र किस्ना आचार्य रोशनीको प्रस्तुतिमा रहेको गज्जब लोकदोहोरी गीत “फुल सम्झ या काडाँ” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जमुना राना र सुरेस अधिकारीको स्वरमा रहेको फुल सम्झ या काडा सर्जक शिव अखेलीले लेखेका हुन भने भुवन सापकोटाले भाका बनायका छ्न । खड्का जी प्रोडक्सन को ब्यानरमा चित्र मास्की मगरको निर्देशन ,नवराज उप्रेती को छायाङ्कन ,रमेश रसाइलीको सम्पादनमा तयार भयको फुल सम्झ या काडा को म्युजिक भिडियोमा अनु पराजुली र विशाल गुरुङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।