कृष्ण बाबुको मार्मिक दशैँ गीत "नरोइ नरोइ दसैं मनाय " बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कृष्ण बाबुको मार्मिक दशैँ गीत “नरोइ नरोइ दसैं मनाय ” बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /भदौ ३१ 

नेपालीहरुको महान चाड बडा दशैँ  नजीकीदै छ । यसै क्रम मा धेरै म्युजिक कम्पनी हरु ले दसैं का गीत बजारमा ल्याई सकेका छन । मोफसलको राजधानी बुटवलमा रहेर बिगत लामो समय देखि पत्रकारीता र मोडलिङ क्षेत्रमा आफुलाई चिनाउन सफल मोडल कृष्ण बाबुले यो पाली अत्यन्तै मार्मिक दशै गीत  ” नरोइ नरोइ दसैं मनाय ” गित बजारमा ल्याएका छन ।

देश छाडेर बाहीर रहेका नेपाली हरु दसैंमा घर आउन न पाउदाको पीडा शब्द मा उतारेको कृष्ण बताउछन । गीतमा लय खुमन अधीकारीको छ भने शब्द कृष्ण बाबु को रहेकोछ । खुमन अधिकारि र अनु राना मगर ले उक्त गीत मा आबाज दिएका छन । गीतको भीडीयो निर्देशन सम्पादन तथा छ्यान्कन मनिष पन्तले गरेका हुन । भीडीयोमा कृष्ण बाबु , प्रीया कडेलले अभीनय गरेका छन । बाबु आमाको अभीनय ,के बी राना र बिष्णु श्रेष्ठले गरेका छन । बाल कलाकारमा भने ईस्पन्दन र शोभाबलाई देख्न सकीन्छ ।

https://youtu.be/LvXk40S7BtE