कृष्णगोपाल श्रेष्ठ चौथो पटक निर्वाचित, एमालेको दोस्रो जित - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कृष्णगोपाल श्रेष्ठ चौथो पटक निर्वाचित, एमालेको दोस्रो जित



काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठ ११ हजार ९५६ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

श्रेष्ठका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ र सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन् ।