पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन « Himal Post | Online News Revolution
Logo

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको निधन



काठमाडौं ।

पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको ९० वर्षको उमेरमा  निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।