काठमाडौंको गणना अलमल: बालेन भन्दा केशव र सिर्जना अगाडी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

काठमाडौंको गणना अलमल: बालेन भन्दा केशव र सिर्जना अगाडी



काठमाडौं- काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएलगत्तै रोकिएको छ । गणक नै अलमलिएपछि वडा नम्बर १ को गणना स्थगित भएको हो ।

अहिले वडा नम्बर ३२ मा भने गणना भइरहेको छ । वडा नम्बर १ को ७ मत गन्दा उम्मेदवार नै नभएका ठाउँमा पनि मत परेपछि गणक अलमलिएपछि गणना रोकिएको हो।

सात मत गन्दा केशव स्थापित, सिर्जना सिंह र राप्रपाका मदनदास श्रेष्ठले दुई–दुई मत पाउँदा बालेन शाहको १ मत

उपमेयरमा एमालेकी सुनिता डंगोलले ४ मत पाएको बताइएको छ ।