काठमाडौं ६ मा पनि घण्टीकै कमाल - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

काठमाडौं ६ मा पनि घण्टीकै कमाल



काठमाडौं क्षेत्र नं ६ मा मत गणना सुरु भएको छ। साेमबार बिहान १० बजेदेखि मतगणना भइरहेको हो।

निर्वाचन अधिकृतले दिएको जनाकारी अनुसार अहिले दुई स्थानबाट मतगणना सुरु गरिएको छ।

बिहान ९ः३० बजे प्रक्रिया सुरु गरिएको हो र मतगणना नै भने १० बजेट थालिएको उनले जानाकारी दिइन्।

उक्त क्षेत्रमा १ सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी ४०, एमाले २४, कांग्रेस १८, राप्रपाले १० मत ल्याएका छन्।