यसरी बढ्दैछ काठमाडौंमा जोखिम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

यसरी बढ्दैछ काठमाडौंमा जोखिम



काठमाडौं- लकडाउन खुकुलो भएपछि राजधानी फर्कनेको संख्या ह्वात्तै बढेको छ । सार्वजनिक गाडी चलेका छैनन् तर निजी यातायात साधनले नागढुंगामा जाम हुन थालेको छ । अन्य नाकाबाट पनि यसरी नै सवारीसाधनको ताँती लागेको छ ।

लस्करका लस्कर काठमाडौं भित्रिनेको संख्या बढेसँगै उपत्यकामा कोरोना भाइरस संक्रमित बढ्ने क्रम पनि बढेको छ ।

हिजो (शुक्रबार) काठमाडौंमा थप तीन जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार पनि उपत्यकामा ६ जना संक्रमित भेटिएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ