काठमाडौं–७ मा एमालेले उल्टायो परिणाम, पछाडि पार्यो घण्टी - Himal Post Himal Post
  • ११ मंसिर २०७९, आईतवार
  •      Sun Nov 27 2022

काठमाडौं–७ मा एमालेले उल्टायो परिणाम, पछाडि पार्यो घण्टी



काठमाडौं । नेकपा एमालेले काठमाडौं–७ को अग्रता उल्ट्याएको छ । एमालेका श्याम घिमिरेले ३७५ मत पाएर अग्रता लिएका हुन् ।

घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३०४ मत ल्याएर पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनकी मानुषी यमि भट्टराई तेस्रो स्थानमा छन् । मानुषीले २९० मत पाएकी छन् ।

स्वतन्त्र उम्मेदवार यादवलाल कायस्तले १७७, हाम्रो नेपली पार्टीका देवेन्द्र पोखरेलले १०१ र राप्रपाका ध्रुवविक्रम मल्ले ८४ मत पाएका छन् ।