काठमाडौं–७ मा पनि मतगणना सुरु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

काठमाडौं–७ मा पनि मतगणना सुरु



काठमाडौं । काठमाडौं–७ को मतगणना सुरु भएको छ । आज बिहानदेखि गणना सुरु भएको हो ।

काठमाडौं–७ मा एमालेका श्‍यामकुमार घिमिरे, माओवादी केन्द्रबाट मानुषी यमी भट्टराई, जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ, राप्रपाबाट धुव विक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुलीसहित विभिन्न स्वतन्त्र उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस क्षेत्रमा ०७४ को चुनावमा एमालेका रामवीर मानन्धर निर्वाचित भएका थिए ।