प्रशान्तको काठमाडौको रेल भित्र विश्वास र बिन्दु देखिए ( भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रशान्तको काठमाडौको रेल भित्र विश्वास र बिन्दु देखिए ( भिडियो सहित)



समिर प्रकाश पाण्डे
दसैँ तिहारको लहर चलिरहेको बेला प्रशान्त पौडेललाई भने देश को चिन्ता बदेको छ, देशमा घटिरहेको विभिन्न सत्यघटनालाई आधार बनाएर तयार पारिएको गीत “काठमाण्डौमा रेल”केही दिन अगाडि मात्र सार्वजनिकभएको छ ।

एक पछि अर्को गीतबाट चर्चामा रहेका सर्जक तथा गायक प्रशान्त पौडेलले सम-सामजिक विषयलाई लिएर गीत बनाएका छन्। यस अगाडी दर्जनौं गीतहरुमा आवाज दिएका प्रशान्तले उनको यो पछिल्लो गीतमा शब्द लेखेका छन् भने आवाज समेत उनैको रहेको छ । गीतमा विन्दु परियार र विश्वास नेपालले साथ दिएका छन् । गीतको लय सिर्जना सम्झना कार्कीकोले गरेकी छन् भने गीतले के.पी ओलीका पाला आएका चर्चित कुरालाई मुख्य विषय बस्तु बनाएको छ ।गीतको भिडियो सिर्जन बरालले निर्देशन गरेका छन् ।
गीतको म्युजिक भिडियो हेुर्नहोस ।