गायक योगराज पोख्रेलले पत्ता लगाए कुखुरी पहिले कि अण्डा ! (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गायक योगराज पोख्रेलले पत्ता लगाए कुखुरी पहिले कि अण्डा ! (भिडियो सहित)



बुटवल /भदौ १५

गायक योगराज पोखरेलको स्वरमा रहेको कमेडी  बेसमा अाधारित गीत ‘कुखुरी पहिले कि अण्डा” हालै मात्र सार्वजनिक भएको छ ।

शब्द, स्वर, योगराजकै रहेको गीतमा संगीत खेम सेन्चुरीले भरेका छन् । यस्तै उक्त्त गीतको म्युजिक भिडियोलाई विजय पोखरेलले निर्देशन् गरेका हुन् ।

भिडियोमा आफै योगराज, प्रसाद, संदिप र पछिल्लो समय निकै चर्चामा रहेका कमेडियन “सरापे” को मुख्य अभिनय देख्न सकिन्छ ।गीत बजारमा आएको केही समयमै चर्चा पाउन थालेको छ । युनिक मुभिजको प्रस्तुतीमा बजारमा अाएको गीतको भिडियो माधव पौडेलको छायांकानमा सुमन थापा मगरको सम्पादन रहेको छ ।