क्या खत्रा गीत बजायो यार डिजे वालाले नचाच्नेलाई नि नचायो “डिजे वालाले”(भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

क्या खत्रा गीत बजायो यार डिजे वालाले नचाच्नेलाई नि नचायो “डिजे वालाले”(भिडियो सहित)



समीर प्रकाश पाण्डे

पाहिएको छ डिजे वाला मिलेको छ चान्स ,
टेन्सन सेन्सन गोली मार्देउ सबले गर डान्स ,
क्या खत्रा गीत बजायो यार डिजे बालाले ,
नचाच्नेलाई नचायो यार डिजे बालाले
झुमाई झुमाई नचायो यार डिजे वलाले..

यस्तै रमाइला शब्द अनुबन्धित नेपाली गीत सङ्गीतको क्षेत्रमा फेरी अर्को नयाँ आयम प्रतिभायक गायक चक्र बमको नेपाली रिमिक्स गीत “डिजे वाला ले ” बजारमा आएको छ ।

फरक आवाजका धनी गायक चक्र बम र हिम सागरको आवाजमा सुसजित गीतमा शब्द सङ्गीत पनि उनै गायक चक्र बम र हिम सागर बमले नै गरेका हुन् । साथमा मिस्टर आर जेको र्याप रहेको छ ।

चर्चित नायिका शिल्पा पोख्रेल र चक्र बमको जोडदार अभिनयमा तयार पारिएको गीतको म्युजिक भिडियोको छायाङ्कन भने अजय रेग्मीले गरेका हुन् । बब्बु थापाको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोको सम्पादन प्रविन भट्टले गरेका छन् ।