तीजको अवसर पारि पोखराको बजारमा म:मको राँई राँई (भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

तीजको अवसर पारि पोखराको बजारमा म:मको राँई राँई (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नारीहरूको माहानचाड हरितालिका तीज नजिकिदै गर्दा, विभिन्न म्युजिक कम्पनीहरूले तीजगीत कोसेली बजारमा ल्याउने क्रम जारी छ। यसैबिच फरक धार र तीजको पुरानो भाकालाइ लिएर दृष्टि इन्टरटेनमेन्टले “राई राई” बजारमा ल्याएको छ ।

उक्त गीतमा शब्द बुटवलका चर्तित रचनाकार शिव पी सुबेदी र प्रदिप कडेलको रहेको छ भने सङ्गीत शिव पी सुबेदीले दिएका छन् । सुनिल क्षेत्री र यमुना अर्यालको स्वर रहेको गीतको अडियो राम्रो भएको र भिडियोमा पनि धेरै मेहेनत गरेको निर्देशक मदन खड्का बताउछन् ।

जस्मा रिचा थापा र मदन स्वयम अभिनय रहेको छ, गीतलाई राम्रो बनाउनलाइ क्यामेरामा टंक केसी र सम्पादनमा प्रदिप कडेलको भूमिका रहेको छ ।

https://youtu.be/oEMhhxB6drU