लगनखेलमा ओलीले भाषण शुरु गर्नासाथ सभा नजिकै बम विस्फोट - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

लगनखेलमा ओलीले भाषण शुरु गर्नासाथ सभा नजिकै बम विस्फोट



मंसिर १२,ललितपुर ।। नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेको सभा नजिक बम विस्फोट भएको छ ।

ललितपुरको लगनखेलमा वाम गठवन्धनले आयोजना गरेको चुनावी सभास्थल नजिक बम विस्फोट भएको हो ।
मंगलबार एमाले अध्यक्ष ओलीले लगनखेलमा सभालाई सम्बोधन गर्न शुरु गर्नासाथ सभास्थलभन्दा करिब ५ सय मिटर पर बम विस्फोट भएको हो ।
सभा स्थल नजिक रहेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिक बम विस्फोट भएको हो ।