लालबाबुलाई बधाई दिए शेखरले - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

लालबाबुलाई बधाई दिए शेखरले



मोरङ–

मोरङमा क्षेत्र नम्बर ६ मा पराजित कांग्रेस नेता शेखर कोइरालाले बिजयी उम्मेदवार लालबाबु पण्डितलाई बधाई दिएका छन् । हार स्वीकार गर्दै उनले पण्डितलाई बधाई दिएका हुन् ।
३३ हजार ९ सय ४१ मत ल्याई एमाले नेता पण्डित बिजयी भएका हुन् । कोइरालाले ३३ हजार २ सय ६६ मत मात्र पाए ।