लालबाबुको अग्रता २ हजार भन्दा बढी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

लालबाबुको अग्रता २ हजार भन्दा बढी



काठमाडौं ।

मोरङ क्षेत्र नम्बर ६ मा बामगठबन्धनका उमेदवार लालबाबु पण्डितले आफ्नो अग्रता कायम राखेका छन्  । पण्डित कांग्रेसका उमेदवार डा. शेखर कोइराला भन्दा २ हजार १९१ मतले अघि रहेका छन् ।

पण्डितले १७ हजार ९५८  मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका  डा. कोइरालाले  १५ हजार ७६७ मत प्राप्त गरेका छन् ।