लियो खस्यौली युथको अभिमुखीकरण सम्पन्न - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

लियो खस्यौली युथको अभिमुखीकरण सम्पन्न



कात्तिक २१ ।

लियो क्लव अफ बुटवल खस्यौली युथको लियो अभिमुखीकरण तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । लियो अन्तराष्ट्रिय अनुसार हरेक बर्षको अक्टोवर महिनामा गर्नु पर्ने कार्यक्रम अन्तर्गत क्ल्वले अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

लियो क्लव अफ बुटवल खस्यौली युथका अध्यक्ष सुदिप बेलवासेको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा लियो जिल्ला परिषद ३२५ वी २ का एरिया ४ कोर्डिनेटर सरोज कडेल, एनआरएन दक्षिण अष्ट्रेलियाका महासचिव नविन पन्थ, लियो क्लव एडभाइजर लायन मुक्ति प्रसाद श्रेष्ठ लगायतले प्रशिक्षण दिएका थिए ।14938031_1126219460826045_638527133_n

क्लवमा नव आगन्तुक सदस्यहरुको लागी आयोजना गरिएको अभिमुखीकरणमा अभिषेक ज्ञवाली, मोहन न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रम संयोजक प्रियान्श भण्डारीको स्वागत तथा द्धितिय उपाध्यक्ष विशाल पाण्डेको धन्यवाद ज्ञापनमा भएको कार्यक्रमको संचालन क्ल्वका सचिव विकास गौतमले गरेका थिए । कार्यक्रममा २५ जना नया सदस्यले क्लवमा सदस्यता आवेदन भरेका छन्