ख्याल गर्नुस ! लोकसेवा लडेर खाएको जागिर जाला - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

ख्याल गर्नुस ! लोकसेवा लडेर खाएको जागिर जाला



काठमान्डौँ / अशोज २७,

सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवा ऐन, २०७४ ’अनुसार निजामती कर्मचारीले बहुबिबाह गरे जागीरबाट बर्खास्त हुनुपर्ने छ ।

बहुबिबाह गरेमा, जासुसीसम्वन्धी कसुर गरेमा, उमेर र योग्यता ढाँटेर जागीर खाएमा, भ्रष्टाचार गरेमा, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा, विदेशको स्थायी अनुमतिपत्र लिएमा वा लिनको लागि आवेदन दिएमा जागीरबाट बर्खास्त गर्ने व्यवस्था छ ।

यसअघिको व्यवस्थामा बहुबिबाह गर्नु हुँदैन भन्ने उल्लेख भएपनि त्यस्तो गरे के कारवाही गर्ने भन्ने प्रष्ट व्यवस्था थिएन ।