सुमनको तीज गीत मादलु घनन बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सुमनको तीज गीत मादलु घनन बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /असार १९ 

नारीहरूको महान् पर्व हरितालिका तीज  नजिकिदै गर्दा बजारमा तीज गीतहरू आउने क्रम तीव्र रूपमा बढेको छ । यसै बिचमा `बादलु घनन ´ बोलको तिज कोसेली युट्युब मा सार्वजनिक भय सँग चर्चा मा रहेको छ ।

सुमधुर स्वर कि धनी गायिका सुमन थापा र गायक ऋषि खडकाको आवाज मा रहेको गीतमा शब्द शिव पौडेल र लय गायक खडकाको नै रहेको छ ।करन चौरसियाले छयाङकन गएको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गएका छ्न भने प्रकाश सपुत ,दिपाशा बि सी हेरुका लामा र विष्णु मगरको अभिनय रहेको उत्त भिडियो विष्णु शर्माले सम्पादन गरेका हुन भने मगर्स क्रीयशन मार्फत गीत बजारमा सर्बजनिक भए को हो ।