रघुवीर महासेठ र महेन्द्र यादवको रोचक टक्कर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रघुवीर महासेठ र महेन्द्र यादवको रोचक टक्कर



धनुषाको क्षेत्र नम्बर ४ मा मतगणना भइरहेको छ । त्यहाँ नेकपा एमालेका रघुवीर महासेठ र नेपाली कांग्रेसका महेन्द्र यादवबीच चर्को प्रतिष्पर्धा छ।

मिथिला नगरपालिकाको मतगणना चल्दै गर्दा कांग्रेसका यादवले अग्रता बनाएका छन् । अहिले महासेठले २५ हजार ९ सय ६३ र कांग्रेसका यादवले २६ हजार ५ सय १० मत ल्याएका छन् । यादव ५ सय ४७ मतले अघि छन् ।