बैकुण्ठ महतको “मादल”को तालमा झुमे बब्बु र पबित्रा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बैकुण्ठ महतको “मादल”को तालमा झुमे बब्बु र पबित्रा (भिडियो सहित)



समिर प्रकाश पाण्डे

सामाजिक यथार्थ र मौलिकतालाई बिशेष ध्यानमा राखेर निर्माण गरिएको धेरै दर्शक श्रोताको प्रतिक्षामा रहेको गायक तथा कुसल सर्जक बैकुण्ठ महतको गीत “मादल” को भिडियो सार्वजनिक भएको छ ।

शब्द/स्वर/संगीत बैकुण्ठ महत स्वयम कै रहेको गीतको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका छन भने राजेश घिमिरेको छायांकनमा बिष्णु शर्माको सम्पादन रहेको छ भीडियोमा बब्बु थापा र पबित्रा थापाको जोडदार नित्य देख्न सकिन्छ ।

गीतलाई बिन्ध्यवासिनी म्युजिक प्रा.ली ले बजार ब्यवस्थापन गरेको छ । हाम्रो तर्फबाट गीतको सफलताको शुभकामना ।