भक्तपुर २ मा एमालेका महेश बस्नेतले लिए अग्रता - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भक्तपुर २ मा एमालेका महेश बस्नेतले लिए अग्रता



भक्तपुर ।

भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । विवादका कारण दिनभर मतगणना सुरु हुन नसकेको सो क्षेत्रमा नेकपा एमालेका महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन् ।

पछिल्लो गणना अनुसार एमालेका महेश बस्नेत ६६५ मतका साथ अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका दमननाथ ढुंगानाले ३२७ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले ११ मत प्राप्त गरेकी छन् ।