हलिउड अभिनेत्री माइली र अभिनेता हेम्सवर्थको डिभाेर्स - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हलिउड अभिनेत्री माइली र अभिनेता हेम्सवर्थको डिभाेर्स



लस एन्जलस । हलिउड अभिनेत्री माइली साइरस तथा अभिनेता लिएम हेम्सवर्थको वैवाहिक जीवन दोश्रो वर्षमा नपुग्दै टुटेको छ ।

दुबैले आपसी समझदारीमा छुट्टिने निर्णय गरेका हुन् । दुबैले आफ्नो करियरमा ध्यान दिने भन्दै वैवाहिक जीवन टुङ्ग्याउने निर्णय गरेको बताइन्छ ।

दुबैले सन् २०१८ को डिसेम्बरमा विवाह गरेका थिए । इली साइरस अभिनेत्रीसँगै कुशल गायिकासमेत हुन् ।