मकवानपुरमा गोली चल्यो, १ जना प्रहरीको नियन्त्रणमा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

मकवानपुरमा गोली चल्यो, १ जना प्रहरीको नियन्त्रणमा



काठमाडौं : मकवानपुरमा प्रहरीले एज जनालाई गोलि प्रहार गरेको छ । गाँजा तस्करमाथि गोली चलाएको प्रहरीले जनाएको छ। गएराति गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हाे।
मकवानपुर प्रहरीका अनुसार गोली प्रहारबाट कुनै मानविय क्षति भएको छैन । एकजना प्रहरी सामान्य घाइते भएको जनाइएको छ ।