मालिङ्गा: एउटा 'लिजेण्ड' क्रिकेटरको बिदाई (फोटो फिचर) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

मालिङ्गा: एउटा ‘लिजेण्ड’ क्रिकेटरको बिदाई (फोटो फिचर)



श्रीलंकाका लासिथ मालिङ्गाले आफ्नो खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलेका छन् । ३५ वर्षका मालिङ्गाले शुक्रबार बंगलादेशसँग खेलेको खेल नै उनको अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट हो ।

हेर्नुहोस फोटोमा उनको बिदाई