“मन बिगार्ने रानी” पन्चेबाजा गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

“मन बिगार्ने रानी” पन्चेबाजा गीत सार्वजनिक (भिडियो सहित)



लोक गायिका कला पंगेनी र गायक गोविन्द चापागाईंको आवाजमा नयाँ पन्चेबाजा गीत “मन बिगार्ने रानी” भर्खरै बजारमा आएको छ ।

दसैँको पूर्व सन्ध्या पारेर युट्युब मार्फत आफ्नो गीत सार्वजानिक गरेको कुरा गायिका पंगेनीले बताईन । मन बिगार्ने रानी गीत मा लय तथा शब्द संयोजन दीपक तिवारीको रहेको छ भने अभिनय महेन्द्र गौतम र अन्जलि अधिकारीको रहेको छ । प्रवीण थापाको निर्देशन रहेको उक्त गीत कला पंगेनीको युट्युब च्यानल बाट सार्वजानिक भएको छ ।