मनकामना नजिकै ट्रक त्रिशुलीमा खस्यो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मनकामना नजिकै ट्रक त्रिशुलीमा खस्यो



भदौ २४, काठमाडौं । मुग्लिन र मनकामना जाने गेटको बिच भागमा ट्रक त्रिसुली नदीमा खसेको छ । मुग्लिन र मनकामना जाने गेटको बिच भागमा गाडी त्रिसुली नदीमा खसेको प्रहरीले जनाएको हो ।

नदीमा गाडी खसेको खबर आएपछि उद्दारका लागि सुरक्षाकर्मी त्यसतर्फ लागेका मध्य क्षत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले बताए । ‘नदीमा ट्रक खसेको अपुष्ट जानकारी आएको छ, घटना बारे बुभ्mन हाम्रो टोली त्यसतर्फ जाँदै छ’ उनले भने ।   १२ चक्के ट्रक नदीमा खसेको अनुमान गरिएपनि पुष्टि भने हुन सकेको छैन ।

नदीमा गाडी खसेको खबर आएपछि उद्दारका लागि सुरक्षाकर्मी त्यसतर्फ लागेका मध्य क्षत्रिय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले बताए । १२ चक्के ट्रक नदीमा खसेको अनुमान गरिएपनि पुष्टि भने हुन सकेको छैन ।