प्रतिनिधि सभामा कांग्रेसको दोस्रो जित, मनाङबाट गुरुङ विजयी - Himal Post Himal Post
  • २२ मंसिर २०७९, बिहीबार
  •      Thu Dec 8 2022

प्रतिनिधि सभामा कांग्रेसको दोस्रो जित, मनाङबाट गुरुङ विजयी



काठमाडौं । मनाङबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका टेकबहादुर गुरुङले विजयी हासिल गरेका छन् ।

मतगणनाको अन्तिम मतपरिणामअनुसार गुरुङ २५७५ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पोल्देन छोपाङ गुरुङले २२४७ मत प्राप्त गरेका छन् ।