सरकारको निर्णय: मंसिर ४ गते एकै चरणमा चुनाव - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

सरकारको निर्णय: मंसिर ४ गते एकै चरणमा चुनाव



मन्त्रीपरिषदको बैठकले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

बुधबार गठबन्धनमा भएको सहमति अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषदको बैठक बोलाएका थिए ।