मन्जुको पहिलो आधुनिक गीत मलाई माया गर्न .....(भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मन्जुको पहिलो आधुनिक गीत मलाई माया गर्न …..(भिडियो सहित)



लोक गायिका एवंम कुसल उद्दघोषीका  मंजु पौडेलको नया आधुनिक गीत मलाई माया गर्न …. बजारमा आएको छ ।

मंजु पौडेल र सान्तिम कोईरालाको संयुक्त आवाजमा रहेको उक्त गीत बिनोद घिमिरेले लेखेका हुन ।

मंजु स्वायम र बिरेन्द्र दीप मल्लको अभिनय रहेको सोहि गीतमा बाल कलाकार प्रसुन साहा र साया केसी रहेका छन् ।भिडियोलाई बिएम एस फिल्मस ले बजारमा ल्याएको छ ।