मनोज पुनका सहयोगी चौधरी पक्राउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मनोज पुनका सहयोगी चौधरी पक्राउ



बुटवल :रुपन्देही प्रहरीले बसन्त पौडेलको हत्या योजना संग्लन रहेको आरोपमा बुटवल उपमहानगरपालिका १६ का चौधरी डंगोरिया थारुलाई पक्राउ गरेको छ ।

मनोज पुनसंगै देवदहका बलु भनेर चिनिने बसन्त पौडेलको हत्याको योजनामा सम्लग्न भएको आरोपमा प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका थारु पौडेलको हत्या योजना संग्लन रहेको रुपन्देही प्रहरीले दाबी गरेको छ ।नेपाल प्रहरीको सर्वाधिक खोजीको सुचिमा रहेका मनोजको प्रहरी इन्काउण्टरमा गत वर्ष मृत्यु भएको थियो ।