नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी ,डा. महत पराजित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी ,डा. महत पराजित



काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् ।

तामाङ ३६ हजार ४७३ मत प्राप्त गरि विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता डा. रामशरण महतले २७ हजार हजार ९२०मत प्राप्त गरे ।