नयाँ शक्तिका सहसंयोजक माओवादी केन्द्रमा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

नयाँ शक्तिका सहसंयोजक माओवादी केन्द्रमा



 

काठमाडौँ,

नयाँ शक्ति पार्टीका सहसंयोजक  सहित केही नेताहरू माओवादी केन्द्र फर्केका छन् । बिहीबार दिउसो प्रचन्ड सहित केही नेताहरूको छलफलपछि उनीहरू माओवादी केन्द्रमै फर्कने निर्णय गरेका ।

प्रकाश दाहालका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचन्ड, नेताहरू मातृका यादव, रामचन्द्र झा, उर्मिला यादव,रामकुमार शर्मा र श्रवण यादवको छलफलपछि नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा माओवादी केन्द्रमै फर्कने निर्णय गरेका हुन ।

मधेसमा माओवादीलाई शक्तिशाली बनाउने उद्देश्यका साथ केन्द्रमै क्रियाशील हुने निर्णय गरेको बताइएको छ