प्रदेश नं ७ मा माओवादी केन्द्रको बिजयी सुरुवात - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रदेश नं ७ मा माओवादी केन्द्रको बिजयी सुरुवात



बझाङ, असार १५ ।

प्रदेश नम्बर  ७ नेकपा माओवादी केन्द्रले खाता खाेलेकाे छ ।

बझाङ १० थलरा गाउँपालिका वार्ड नं १ मा माओवादी केन्द्रका धर्मराज भट्ट बिजयी भएका छन् ।  २० चिरबित्थड गाउँपालिका वार्ड नं ३ कमरेड नरबहादुर बोहरा बिजयी भए ।

३० दुर्गाथली गाउँपालिका वार्ड नं ६ कमरेड मिलन जाग्री बिजयी भए ।  ४० मष्टा गाउँपालिकामा एउटा वडामा गरि ४ वडामा माओवादी केन्द्र बिजय भएको छ ।