ईतिहासमै पहिलो पटक ११ विधामा मनोनयन पर्न सफल लोकदोहोरी गीत मर्ने मिति - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ईतिहासमै पहिलो पटक ११ विधामा मनोनयन पर्न सफल लोकदोहोरी गीत मर्ने मिति



हिमाल पोस्ट /काठमाडौं

काठमाण्डाै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा हुँदै आएको लोकदोहोरी अवार्डको पाँचौँ संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ ।

काठमाडौँ स्थित दरबार रोधी घरमा एक कार्यक्रमको आयोजना गरी समन्वय समितिले उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनालाई उत्कृष्ट पाँचको मनोनयनको प्रमाणपत्र प्रदान गरेको हो ।

नेपाल को इतिहासमा पहिलो चोटि सबै भन्दा धेरै विधामा मनोनयनमा पर्न सफल एउटै गीत मर्ने मिति । जुन गीत अहिले बजारमा चर्चा परिचर्चा बटुलदै छ । युटुबकै भिउर्स हेर्ने हो भने करिब बाह्र लाख दर्शकहरूले जुन गीतको भिडियो भिजिट गरेको पाइन्छ । यस गीतको भिडियो नि नेपालको इतिहासमै पहिलो पटक फरक तरिकाले छायाङकन गरिएको छ ।

 

सर्वोउत्कृष्ट लोक दोहोरी सङ्गीत संयोजन
विनोद बाजुरालि मर्ने मिति 20A

सर्वोउत्कृष्ट लोक दोहोरी रेकडिष्ट,
समीत परियार मर्ने मिति -18C

सर्वोउत्कृष्ट लोक दोहोरी रेकडिष्ट
खड्क बाजुराली मर्ने मिति -19B

सर्वोउत्कृष्ट लोक दोहोरी एल्बम

मर्ने मिति -2B

सर्वोउत्कृष्ट लोक दोहोरी लय
रामु खड्का मर्ने मिति -6B

सर्वोउत्कृष्ट लोक दोहोरी नायिका
सारिका के सी मर्ने मिति -13C

सर्वोउत्कृष्ट लोक दोहोरी नायक अभिनय
बिमल अधिकारी मर्ने मिति -12D

सर्वोउत्कृष्ट लोक दोहोरी भिडियो छायाङ्कन
सुरेस श्रेष्ठ मर्ने मिति -16C

सर्वोउत्कृष्ट लोक दोहोरी भिडियो सम्पादन
सुजन साहि मर्ने मिति -17A

सर्वोउत्कृष्ट लोक दोहोरी नबगायक
मोहन खड्का मर्ने मिति -9D

सर्वोउत्कृष्ट लोक दोहोरी निर्देशन
कपिल लामा मर्ने मिति -11C

यी सबै कलाकार विभिन्न विधामा पाँच मनोनयनमा पर्नु भएको छ । उहाँहरूलाई टप फाइभ बाट टप वान बनाउनको लागी तपाईँहरूको भोटको खाँचो छ । उहाँहरू सबैलाई जिताउनको लागी तपाईँ मोबाइलको म्यासेज बक्समा गई LDAटाइप गरी स्पेस छाडनुहोस अनि माथि फरक फरक विधामा मनोनीत कलाकारको कोड टाइप गरी35225 मा म्यासेज पठाउनु हाेस ।