समिरले बिमल, मोहन र रामुको मर्ने  मिति  सर्वजनिक गर्दै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

समिरले बिमल, मोहन र रामुको मर्ने  मिति  सर्वजनिक गर्दै



 समिर प्रकाश पाण्डे

पछिलो समय लोक दोहोरी क्षेत्रमा पनि बिभिन्न किसिमले नयाँ नयाँ प्रस्तुतिहरु बजार अाउने क्रम बद्ढो छ । यसै बिच समिर अधिकारीको प्रस्तुतिमा ” मर्ने मिति” सार्वजनिक हुने भएको छ । बिमल अधिकारी र डम्मर चन्दको शब्द,लय रामु खड्का ,र  मोहन खड्का ,र बिष्णु माझीको स्वरमा अाउन लागेको लोक दोहोरी गितको चर्चाले यति बेला बजार तताएको छ ।

यसै बिच यस गितमा रहेर मोडल तथा सर्जक बिमल अधिकारी हामी संग यसो भन्नु हुन्छ । यस गितलाई रामु खड्का , बिमल अधिकारी, मोहन खड्का , समिर अधिकारी र डम्बर चन्दले बजारमा लाउने तयारिमा जुटेका छौ।” आज भन्दा भोलि माया ” पछिको यो हामिले नितान्तै फरक खालको छ जस्मा लोकदोहोरी क्षेत्रमा प्रयोग हुने सम्पुर्ण बाजाहरु प्रयोग गरेका छौ र दुई वटा म्युजिक हुने ठाउमा ४ वटा म्युजिक बनाएका छौ ।

जुन गित को भिडियो नया तरिकाले स्रोता , दर्शक सामु पठाउने तयारीमा छौ । यो हाम्रो फरक प्रस्तुतिलाई तपाइहरुले माया गरिदिनुहुने छ भन्ने आशा र बिस्वास छ। यस गितको बजार व्यवस्थापन भने भावना म्युजिक सुलुसनले गर्ने भएको छ । हाम्रो तर्फबाट पनि मर्ने मिती बोलको गितको सफलताको शुभकामना ।