भोलि साँझैबाट मतगणना, यस्तो छ आयोगको तयारी - Himal Post Himal Post
  • २२ मंसिर २०७९, बिहीबार
  •      Thu Dec 8 2022

भोलि साँझैबाट मतगणना, यस्तो छ आयोगको तयारी



भोलि मतदान सकिएपछि सुगम क्षेत्रमा मतगणना पनि सुरु गरिने भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

मतदान सकिएपछि मतपेटिका संकलन गरी सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

डोल्पा र हुम्लामा भने हेलिकोप्टरबाट मतपेटिका संकलन गरिने छ ।