ललितपुर क्षेत्र नं २ को मतगणना सुरू - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

ललितपुर क्षेत्र नं २ को मतगणना सुरू



काठमाडौं- ललितपुर क्षेत्र नं २ को मतगणना सुरू भएको छ । अहिले ११ बजेपछि मतगणना सुरू भएको हो।

मतदान सकिएपछि मतपेटिका ल्याएसँगै सर्वदलीय बैठक बसेर मतगणना सुरू गर्ने सहमति बनेको थियो ।

केहीबेरअघि सकिएको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीले जानकारी दिएकी छन्।

ललितपुर २ मा को मतगणना नेपाल तेक्वान्दो संघको कार्यालय सातदोबाटोमा हुनेछ। सो क्षेत्रमा ५२ हजार आठ सय ८२ मत खसेको छ।