माया-प्रेममा अाधारित गीत"एक्लै भाकी छु " सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माया-प्रेममा अाधारित गीत”एक्लै भाकी छु ” सार्वजनिक(भिडियो सहित)



समिर प्रकाश पाण्डे

माया प्रेममा अाधारित गित “एक्लै भाछु” सार्बजनिकभएको छ ।भावना सलुसनबाट बजारमा आएको यो गितको लय शब्द अस्मिता सुवेदी शर्माको रहेको छ भने यस्लाई मीठो स्वरले भरेका छन चर्चित गाईका बिष्णु माझिले र आकाश पाखिनले ।

“एक्लै भाछु”बोलको गित एक माया प्रेमको कथामा आधारित लोक दोहोरी गित हो।यश गितमा अभिनय गरेका छन अहिलेका चर्चित मोडल बिमल अधिकारी र मन्जिता के शिले । यस्लाई निर्देश गरेका छन कपिल लामाले भने छायांकन राजेश घिमिरेको रहेको छ ।यो गितको सम्पादन गरेका छन सुजन शाहिले भने यश गित भावना सलुसनले बजारमा ल्याएको छ।