एमबिबिएसमा मनपरी शुल्क असुल्न चलखेल सुरु - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

एमबिबिएसमा मनपरी शुल्क असुल्न चलखेल सुरु



भदौ २५, काठमाडौं-

नयाँ शैक्षिक सत्रका लागि एबबिबिएस तहको भर्ना नजिकिएसंगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ ।

दुई बर्षअघि निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट संख्या दुवै बढाउन कलेज सञ्चालकहरुको दबाब परेको छ ।
उनीहरुकै हितमा शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको हो ।

काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्रवेश परीक्षा नहुँदै कलेजहरुले धमाधम सिट बुकिङ गर्न थालेका छन् ।आजको नागरिक बाट