अस्पतालमा औषधिको हाहाकार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अस्पतालमा औषधिको हाहाकार



भदौ २३, काठमाडौं-

जिल्ला तहमा रहेका सरकारी अस्पतालमा औषधिको अभाव देखिएको छ ।

सरकराले औषधि खरिदका लागि बर्षेनि लाखौं रुपैयाँ बजेट छुट्याउँदा पनि पर्याप्त मात्रामा जिल्ला तहका अस्पतालमा औषधि पुग्ने गरेको छैन ।

सरकारले प्रत्येक स्वास्थ्य संस्थामा ७० प्रकारका औषधि निशुल्क वितरण गर्ने निर्देशन दिए पनि पर्याप्त औषधि नभएको जिल्ला तहका अस्पतालले बताउँदै आएका छन् ।