मेडिसिटीका डाक्टरले बिरामीलाई नै बलात्कार गरेपछि... - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

मेडिसिटीका डाक्टरले बिरामीलाई नै बलात्कार गरेपछि…



ललितपुर : नेपाल मेडिसिटी अस्पतालका एक डाक्टर जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार जेनेररल फिजिसियन रोहित कुमार झालाई प्रहरीले पक्राउ गरेको हो ।

अस्पतालमा जँचाउन आएकी एक महिलालाई जबरजस्ती गरेपछि उनि पक्राउ परेका छन् । प्रहरीका अनुसार डाक्टरले जँचाउने बहानामा गोप्य अंगमा हात पुर्‍याएको महिलाले आरोप लगाएकी छन् ।

महिलाले आइतबार राति नै प्रहरी प्रशासनलाई जानकारी गराएको बुझिएको छ ।