मन्त्रिपरिषद् बैठक बोलाइयो, के हुँदैछ छलफल ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

मन्त्रिपरिषद् बैठक बोलाइयो, के हुँदैछ छलफल ?



काठमाडौं- शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् ।

बैठक साँझ ६ बजे बस्ने बताइएको छ। बैठकमा मन्त्रिमण्डल फेरबदल र सचिवालयको नियुक्तिको बिषयमा छलफल हुने स्रोतले जनाएको छ ।

आजको बैठकमा लामो समयदेखि चर्चाको बिषय बनेको मन्त्रिमण्डलबारे घोषणा हुने अनुमान गरिएको छ ।