सैनामैनामा औद्यागिक व्यापार मेला हुने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सैनामैनामा औद्यागिक व्यापार मेला हुने



असोज ९ ,सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा सैनामैनामा औद्यागिक व्यापार मेला हुने भएको छ । कार्तिक २९ गते देखि मंसिर १० गते सम्म व्यपार मेला सञ्चालन हुने सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सैनामैनामा रहेका पर्यटकीय क्षेत्रको सम्भावनालाई उजागर गरी पर्यटन उद्योगलाई प्रबद्र्धन गर्न लक्ष्य मेलाले लिएको छ । त्यसै गरी स्वदेशी उत्पादनको पहिचान र स्वदेशी उत्पादनहरुलाई प्रोत्साहन र लगानीको नया“ क्षेत्र पहिचान गर्ने उद्देश्य महोत्सवको रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।