मेलम्ची खानेपानी : ठेक्का तोडियो, योजना अन्योलमा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मेलम्ची खानेपानी : ठेक्का तोडियो, योजना अन्योलमा



काठमाडौं । अन्तत: मेलम्ची खानेपानी विकास समितिले मेलम्ची आयोजना निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनासँगको ठेक्का तोडेको छ ।

निर्माणस्थल छोडेर स्वदेश फर्केका डेढ महिना बढी भए पनि नेपाल फर्किने सम्भावना नेदेखेपछि यसअघि समितिले १४ भित्र जवाफ दिन समयसीमा दिइएको थियो । कम्पनीले यो अवधिमा केही प्रतिक्रिया नजनाएपछि बिहीबार यक्त कम्पनीसँग समितिले एकतर्फी रुपमा ठेक्का तोडेको समाचार नेपाल समाचार पत्रले लेखेको छ ।