अंगीकृत नागरिकता संसोधनको विरोधमा MRRद्वारा बुटवलमा शान्तिपुर्ण प्रदर्शन(फोटो कथा) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अंगीकृत नागरिकता संसोधनको विरोधमा MRRद्वारा बुटवलमा शान्तिपुर्ण प्रदर्शन(फोटो कथा)



अर्जुन खनाल /नवसुजित भण्डारी

युवाहरु सदैव  परिवर्तनको सम्बाहक हुन्छन  र देशलाई  आवश्यकता  पर्दा ज्यानको बाजी नै थाप्न पनि पछी पर्दैनन् ।हो  तेस्तै ऐले देशमा अंगीकृत नागरिकता संसोधनको विरोधमा स्वतस्फुर्त जुर्मुराएका छन युवाहरु ।

भनिन्छ युवाहरु तातो रगत हो ।जोस जागर कहाबाट आउछ यो उमेरमा थाहै हुदैन ।यो उमेरका युवाहरु तन्नेरी जोसमा आलारिएको हामि हाम्रो छिमेकमा देख्न सक्छौ वा कुनै नया मोडेलको बाईकमा तरुनी घुमाउनामा बेस्त हामि नै देख्छौ । तर कथा फरक छ एउटा एस्तो युवाहरुको जमात छ जहा विभिन्न देशमा छरिएका युवाहरु एकीकृत छन ।त्यो नि सामजिक संजाल फेसबुकमर्फत ।

14947722_577466999117547_655164190905229081_nफेसबुकमा MRR(MENS ROOM RELOADED)को यौटा ग्रुप छ जहा कसैलाई रगतको आवश्यकता  देखि लिएर मानिस हराएका सम्म खोजीमा सहयोग गरेका छन् ।त्यति मात्र कहा हो र देशमा कुनै न कुनै उथलपुथल पर्दा खबरदारी पनि गर्ने गर्छन ति युवाहरु ।

अहिले अंगीकृत नागरिकता संसोधनको कुरा उठेको छ देशमा तेसै क्रममा  MRR Butwal का युवाहरुले सोमबार बुटवलको पुस्पलाल पार्कमा गरेको शान्तिपुर्ण प्रदर्शन हेरौ फोटो कथा

तस्विर : नवसुजित भण्डारी

14958878_1239219912807407_1037604114_n 14962348_1239219996140732_915639012_n 14971186_1239220059474059_1622320458_n 14971220_1239283792801019_1549313388_n-1 14996515_1239220136140718_2131202799_n-1