दीपक गरौजा र पूर्णकला बि.सीको स्वरमा तीजको कोसेली “मेरी माया” बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दीपक गरौजा र पूर्णकला बि.सीको स्वरमा तीजको कोसेली “मेरी माया” बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /असार २७ 

हिन्दु नारीहरूको महान् चाड तीज नजिकिदै थाले संगे तीज गीतहरू पनि बजारमा धमाधम आउने क्रम बढी रहेको छ। यसै क्रममा दीपक गरौजा मगर र पूर्णकला बी सी को आवाजमा दीपक गरौजा मगर अनि हुमा खाम्चा सारुको शब्द र दीपक गरौजा मगर कै लय मा बजार मा आएको तीज गीत “मेरी माया “बोलको गीत ले ऐले चर्चा पाएको छ ।

गीत मा मोडल राजु महोत्रा र पार्बती राई ले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियो शङ्कर बिसीको निर्देशनमा तयार पारिएको हो। राजु महोत्रा र दीपक गरौजा मगर को प्रस्तुतिमा रहेको “मेरी माया ” गीत स्वाभिमान क्रीयसन प्रा.लिई.ले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।